वैशाख १२, २०७४- भन्सार छली ल्याएको २६ थान आईफोनसहित प्रहरीले २६ वर्षीय राजन भट्टराईलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सोमबार ठमेलस्थित एक गेस्ट हाउसबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
साभार : कान्तीपुर